Floating Stars
A mesmerizing night sky experience
आकाशमा चम्किला ताराहरू, हाम्रा सपनाहरू जस्तै,
मानिस हेर्छ र रमाउँछ, कहिले पुगौंला हामी त्यहाँ?
यदि तारा नभए, चन्द्रमा नभए, यो गहिरो निलो आकाश नभए,
कस्तो हुन्थ्यो होला हाम्रो जीवन?
भगवानले हाम्रो लागि अरू के सिर्जना गर्थे होलान्?
Bright stars in the sky, just like our dreams,
Humans watch and enjoy, when will we ever reach them?
If there were no stars, no moon, no this deep blue sky,
What would our life be like?
What else would God have created for us?